कैदीबन्दीद्वारा बाढीपीडितलाई १ लाख सहयोग
कपिलवस्तु : कपिलवस्तु कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार २ सय ११ रुपैयाँ सहयोग गरेका छन्।कारागारका दुई ब्लकमा रहेका ४ सय २२ कैदीबन्दीबाट ६६ हजार रुपैयाँ संकलन भएको थियो। ब्लक नं. १ का चौकीदार प्रेमनाथ त्रिपाठीले व्यक्तिगत रूपमा ३५ हजार १ सय ११ रुपैयाँ थप सहयोग गरेका हुन्।त्रिपाठीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरी बैंक भौचर प्रमुख
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







