एनभीएल विजेतालाई २० लाख
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक केडिया ग्रुपका अनुसार यो पुरस्कार राशि नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक हो । एनभीएलले पहिलो संस्करणमै विजेता टोलीका लागि २० लाख रुपैयाँ पुरस्कार घोषणा गर्दै घरेलु भलिबलमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले प्रतियोगिताको कुल पुरस्कार ३
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







