इन्टरनेटविहीन त्रिशूलीपारि : सामाजिक सञ्जालका ‘डिपफेक’ भन्दा पनि डरलाग्दा अफवाहको बाढी
हाम्रो यात्राभर धेरैजसो बस्तीमा स्थानीय चौतारामा भेला भएका देखिए । बस्तीमा बिजुली छैन, इन्टरनेट छैन । फेसबुक र टिकटक छैन, सूचना र मनोरञ्जन छैन । त्यसैले स्थानीय बासिन्दा चौतारोमा फर्किएका छन् । तर चौतारामा आउने अफवाह सामाजिक सञ्जालका 'डिपफेक' भन्दा पनि खतरनाक छन् ।
सबै हेर्नुहोस् — Onlinekhabar →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







