त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल
काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट आज बिहानै जीवितै उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको छ।उनलाई उद्धारलगत्तै हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याई सघन उपचार कक्ष (ICU) मा राखेर उपचार जारी राखिएको छ।यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







