नग्न सामग्री सार्वजनिक गर्ने धम्की दिई महिलासंग रकम असुल्ने एक जना पक्राउ
काठमाडौं : नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएर महिलासंग रकम असुल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भएर काठमाडौंको किर्तिपुर बस्दै आएका २३ वर्षीय कमल बहादुर बुढा रहेका छन्। प्रहरीका अनुसार बुढाले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू ‘ह्याकर’ भएको र महिलाका नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको दाबी गर्दै रकम मा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







