बाढीपीडितका लागि सिंगटी हाइड्रोले दियो २० लाख
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट पीडित नागरिकको राहत तथा उद्धारका लागि सिंगटी हाइड्रो इनर्जी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहायता रकम जम्मा गरेको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सरकारलाई सघाउन रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।बाढीबाट सबैभन्दा बढी प्रभावित जलविद्युत् क्षेत्र नै अहिले सरकारलाई सहयोग गर्न
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







