रसुवा बाढी: ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
काठमाडौं: भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी हालसम्म ५ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेका छन्।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी-पहिरोमा परी १ हजार ३ सय ४४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई शव आफन्तलाई बुझाइएको छ। ज्यान गुमाउनेहर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







