नेपाली गीत–संगीतमा राजेन्द्रको राज
भनिन्छ, संगीतको कुनै भाषा, धर्म, वर्ग, लिंग, जात, सीमा वा भूगोल हुँदैन। तर, पनि मर्म र सन्देश भने पक्कै हुन्छ। एक किसिमबाट हेर्दा संगीतलाई मानव जीवनसँग तुलना गर्न सकिन्छ। फरक यत्ति हो कि संगीतले समाज, देश, परिस्थिति थोरै समयमा मन र प्रविधिको माध्यमबाट देखाउने गर्छ भने जीवनले पृथ्वीको रंगमञ्चमा भोगाइ बुझाउने गर्छ। यस अर्थमा संगीत र जीवन एकअर्काको परिपूरक हुन्। संगीत मनोरञ्जनको साधन त छँदैछ, यसको अल
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







