जहाँ नेपाली त्यहीँ नेपाल
तस्मानियाको पोर्ट आर्थर। ४०–४५ वर्षका अधबैंसेले नजिकै आएर हात जोड्दै भने, ‘नमस्कार दाजु !’अपरिचित उनलाई मैले नियालेर हेरें। उनले आत्मीय भावमा थपे, ‘तपाईंहरू नेपाली बोलेको सुनेर आएको नि दाजु !’ ‘म फिजीबाट अस्ट्रेलिया घुम्न आएको हुँ। परदेशमा नेपाली बोल्ने मानिस देख्यो कि मनमा माया पलाएर आइहाल्छ। ’दूरदेशमा अपरिचितबाट पाएको त्यो विनयी मित्रभा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







