पृथ्वी राजमार्गको परेवाभिर खण्डमा आइतबार पनि सवारी आवागमन पूर्ण बन्द
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, परेवाभिरमा भोटेकोशीको बाढीले क्षतिग्रस्त बनाएको सडक मर्मत कार्य नसकिएपछि आइतबार (भदौ २१ गते) पनि सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बेलुका एक सूचना जारी गर्दै मर्मत कार्य अधुरै रहेकाले आइतबार बिहान ६:०० बजेदेखि बेलुका ६:०० बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै प्रकारका सवारी साधन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







