सानो हात, विशाल मन: नेपालका बाढीपीडितका लागि ६ वर्षे बालकले फुटाए खुत्रुके
काठमाडौं : सीमा, भूगोल र राजनीतिक रेखाले मानिसहरूलाई छुट्याए पनि पीडा र मानवताको भाषा सधैँ एकै हुन्छ भन्ने कुराको प्रत्यक्ष उदाहरण बनेका छन्— भारत, उत्तर प्रदेशका ६ वर्षीय बालक अल्फाज शेख। भोटेकोशी र त्रिशूलीको बाढीले पुर्याएको अभूतपूर्व क्षति र राष्ट्रिय शोकका बिच उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित बेटिया ग्राम पञ्चायतका यी बालकले हालै देखाएको बालसुलभ आत्मीयता र भावुक कदमले धेरैक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







