खाजा नखाएको त्यो ५ रुपैयाँ : बाढीपीडितको घाउमा अबोध बालबालिकाको मलम
काठमाडौं : बिहान घरबाट निस्कँदा आमाले खाजा खान दिएको ५ - १० चाउरिएको नोट हातमा समात्दै गर्दा ती अबोध हातहरू काँपे होलान् । टिभी र पत्रपत्रिकामा बाढीले घरबार बगाएका, बालबालिकाहरू भोकभोकै चिच्याएका अनि आमाबाबु रोएका करुणिक दृश्यहरू उनीहरूको मानसपटलमा घुमिरहे सायद त्यसैले उनीहरुले सोचे होलान् 'हामी त एक खाजा नखाएर बचौँला, तर बाढीले सबै गुमाएका हाम्रा साथीहरूले के खाए होलान् ?'कपिलवस्तुकी ९
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







