साउदी अरेबिया विरुद्ध नेपालको मध्यम बलिङ
काठमाडौं: एसिसी प्रिमियर कप अन्तर्गतको तेस्रो खेलमा नेपालले साउदी अरेबिया विरुद्ध नेपालले बलिङ गरिरहेको छ। जसमा २६ ओभरको खेल सकिँदा नेपालले २ विकेट लिँदै १०७ रन खर्चिएको छ।मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको साउदी अरेबियाले २६ ओभरको खेल सकिदा साउदी अरबियाले दुई विकेटको क्षतिमा १०७ रन बनाएर खेलिरहेको छ।नेपालको लागि बलिङ तर्फ ललित राजवंशी र गुल्सन झाले१-१ विकेट
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







