Sunday, 06 September 2026
USD/NPR 151.2EUR/NPR 175.6
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 57 Sunday, 06 September 2026
विश्व

भोटेकोशी त मत्थर भयो, शनिमायाका आँखाका भेल रोकिएनन्

भोटेकोशी त मत्थर भयो, शनिमायाका आँखाका भेल रोकिएनन्
स्रोत: Annapurna Post

बर्दिबास : ८० वर्षीया हजुरआमा शनिमाया राना आँगनमा टोलाइरहेकी छन् । भोटेकोशीको बाढी मत्थर भए पनि शनिमायाका आँखामा आँसुका भेल थामिएका छैनन् । बिहान साँझ नातिनी जायाको खबरको प्रतीक्षामा छिन्। तर, भोटेकोशी बाढीमा ११ दिनदेखि बेपत्ता २५ वर्षीया नातिनी जाया रानाको खबर पाउन सकेकी छैनन् । शनिमायाको एउटै प्रश्न छ– मेरी नातिनी कहाँ छिन ?’ नातिनी जाया रसुवाको एक विद्युत् आयोजनामा काम गर्थिन्।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।