पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध
बाजुरा : दुई दिनदेखि परेको अविरल वर्षाका कारण बाजुराको सदरमुकाम जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको हो ।बडीमालिका नगरपालिका–९ को सुवाकाँधदेखि कारागार मोडसम्म विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको छ । यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं. ६ को जडाङ्गालगायतक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







