न्युजिल्यान्डको ‘ए’ टोलीसँग २ विकेटले पराजित भयो नेपाल ‘ए’
ओपनर रिस मारियुको विस्फोटक ब्याटिङमा नेपाल ‘ए’ टोली न्युजिल्यान्डको ‘ए’ टोलीसँग २ विकेटले पराजित भएको छ। नेपाल ‘ए’ले दिएको २ सय १२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ टोलीले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो।न्युजिल्यान्डका लागि ओपनर रिस मारियु १ सय ३७ रनमा बनाए। उनले १ सय ३४ बलमा १६ चौका र ३ छक्का सहयोगमा १ सय ३७ रन बनाउँदा युवराज खत्रीको बलमा कट
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







