सिग्नलमा समस्या आएपछि हङकङको उच्चगति रेल सेवा प्रभावित
हङकङमा आइतबार बिहान सिग्नलमा समस्या आएपछि उत्तरतर्फ जाने उच्चगति रेल सेवा ४५ मिनेट प्रभावित भएका छन्। यसको प्रभावका कारण कम्तीमा १५ वटा सीमापार रेल सेवाले ढिलाइको सामना गर्नुपरेको छ।ग्वाङ्झाउ-शेन्जेन-हङकङ एक्सप्रेस रेल लिंकको पश्चिम काउलुन टर्मिनसमा उच्च गतिको रेल सेवाका सिग्नलमा समस्या देखिएको हो।आइतबार बिहान साढे ८ बजे देखिएको समस्या पौने १ घण्टापश्चात् बिहान सवा ९ बजे समाधान भएको थियो।सिग
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







