कांग्रेस सभापति थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा.शेखर कोइरालाबीच भेटघाट भएको छ। आइतबार दिउँसो भएको वार्तामा उनीहरूबिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको हो। थापासँगको भेटमा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको बिकल्प नरहेको बताएका उनको सचिवालयले जनाएको छ। यसका लागि आफ्नो तर्फबाट जे जति त
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







