भोटेकोशी बाढी : टिचिङ अस्पतालमा अहिलेसम्म २ सय ८३ शव ल्याइयो
काठमाडौं : गत भदौ १० गते रसुवाको भोटेकोशीमा नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका २ सय ८३ जनाको शव टिचिङ अस्पतालमा ल्याइएको छ। अहिलेसम्म उक्त संख्यामा शवहरु ल्याइएको र २ सय २० शवको पोष्टमार्टम गरिएको तथा १ सय ६० वटा शवको व्यबस्थापन गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, २६ शवको सनाखत भइसकेको र २४ शव आफन्तले बुझेर लगेको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डिआइजी खुमबहादुर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







