विपत्तिमा पनि विभाजित समाज : मानवता कहाँ हरायो ?
भदौ १० गते बिहान भोटेकोशीमा आकस्मिकरुपमा आएको विनाशकारी बाढीले केवल घर, सम्पत्ति र भौतिक संरचना मात्र बगाएन, कैयौँ परिवारको अस्तित्व नै सधैँका लागि मेटाइदियो। कति परिवारको नामनिशाना नरहने गरी दर्दानक अन्त्य भयो, कसैको आफन्त बगे, कसैको घर बग्यो, कसैको सम्पत्ति बग्यो, कसैको सहारा बग्यो, कसैको भविष्य बग्यो। हजारौं हजारका आफन्त आजपनि बाढीको भेलमा हराइरहेका छन्। आज पनि हराइरहेका हजारौँ आफन्तको खोज
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







