सेवाग्राही खोज्दै रामेछापका जनप्रतिनिधि काठमाडौंमा
काठमाडौं : सेवाग्राही तथा मतदाता खोज्दै रामेछापका जनप्रतिनिधि काठमाडौं उपत्यकामा आएका छन्। काठमाडौं उपत्यकामा अस्थायी बसोबास गर्ने सेवाग्राहीलाई लक्षित गर्दै सामाजिक सुरक्षा भत्ताको नामावली नवीकरण, नाता प्रमाणित, जन्मदर्ता, सिफारिसलगायत वडाबाट सेवा उपलब्ध गराउन जनप्रतिनिधि र कर्मचारी उपत्यकामा आएका हुन्। लिखु तामाकोशी गाउँपालिका-२ का वडाअध्यक्ष सन्तोष पौडेलका अनुसार वडामा रहेका नागरिकलाई
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







