हामी हरेक ढंगले सरकारको साथमा छौं : सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरु हरेक ढंगले सरकारको साथमा रहेको बताएका छन्। आईतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सक्ने मात्र नभई अतिरिक्त बल लगाएर नसक्ने कामहरु पनि गर्ने बताएका हुन्। बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर आएका थापाले बैठकमा प्रभावित क्षेत्रको कहालीलाग्दो अवस्था सुनाएका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







