एसिसी प्रिमियर कपमा नेपाल तेस्रो जितसहित सेमिफाइनलमा
काठमाडौं : एसिसी प्रिमियर कप अन्तर्गतको तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको छ। यो खेलमा साउदी अरेबियालाई हराएसँगै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो।साउदी अरेबियाले दिएको १९१ रनको विजयी लक्ष्य पछाएको नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाउँदै १९३ रन सहित लक्ष्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







