भोटेकोसी बाढी प्रभावितका लागि नेकपाको २४ बुँदे विशेष प्रस्ताव
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोटेकोसी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ।नेकपा केन्द्रीय कार्यालयको आइतबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। पार्टी स
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







