रसुवाका बाढी प्रभावित क्षेत्रमा पनि नियमित खोप सेवा निरन्तर
रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण स्वास्थ्य सेवा प्रभावित भए पनि बालबालिकाको नियमित खोप सेवा निरन्तर सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्थानीय तहको समन्वयमा रसुवाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका प्रभावित क्षेत्रमा नियमित खोप सेवा सञ्चालन भइरहेक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







