Monday, 07 September 2026
USD/NPR 151.3EUR/NPR 175.7
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 58 Monday, 07 September 2026
मुख्य समाचार

गत साता ५ दिनमा २४ हजार ८ सय बढेको सुनको मूल्य हिजो र आज लगातार गिरावट

गत साता ५ दिनमा २४ हजार ८ सय बढेको सुनको मूल्य हिजो र आज लगातार गिरावट
स्रोत: nepalkhabar.com

हिजो तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि घटेको छ। सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेर ३ लाख १ हजार ९ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको ३ लाख ३ लाख १ सय थियो। गएको शुक्रबार भने सुनको भाउ तोलामा २ हजार ५ सय  र बिहहीबार ७ हजार रुपैयाँ बढेको थियो। त्यसअघिका पाँच दिनमा सुनको भाउ तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको थियो।&

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।