प्रिमियर लिग: शीर्षको होडमा सिटी र आर्सनल, फुलहाम र कोभेन्ट्री अंकविहीन
इंग्लिस प्रिमियर लिगको तेस्रो राउन्डका खेल सकिँदा म्यानचेस्टर सिटी र आर्सनलबिच शीर्ष स्थानमा पुग्न कडा प्रतिस्पर्धा भइरहेको छ। गएराति भएको खेलमा चेल्सीलाई २–१ ले हराउँदै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ। लन्डन डर्वीमा भएको खेलमा चेल्सीले हार भोगेको हो। जारी सिजन चेल्सीको यो पहिलो हार हो। ३ खेलबाट ६ अंक जोडेको चेल्सी भने तालिकाको चौथो स्थानमा छ। आर्सनल ९ अंकमा तालिकाको दोस्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







