झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, करिब ५ लाख नागरिकलाई खोप लगाइने
झापा :झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि करिब पाँच लाख नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा जेई संक्रमित १२ जनामध्ये चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएपछि उच्च सतर्कता अपनाउँदै आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो । त्यसका लागि आवश्यक खोपको भण्डारण तथा व्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







