विपद्को समयमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विपद्को समयमा सबै एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपद्को यस कठिन घडीमा राजनीतिक दल,जनप्रतिनिधि,नागरिक समाज,मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था,निजी क्षेत्र,व्यवसायी समुदायलगायत सम्पूर्ण नागरिकलाई एकजुट हुन आह्वान गरेका हुन्।‘यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







