बाढीपीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख सहयोग
काठमाडौं : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुको उद्वार, राहत तथा पुनःस्थापनाका लागि सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड २ करोड २२ लाख २२ हजार २ सय २२ सहयोग प्रदान गरेको छ। प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग रकम प्रदान गरिएको हो। अर्थ मन्त्रालय आयोजित एक समारोहकाबीच अर्थमन्त्री
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







