राष्ट्रसंघले घोषणा गर्यो बालविवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस
काठमाडौं : संयुक्त राष्ट्रसंघले ‘बालविवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ घोषणा गरेको छ। हालै सुरु भएको राष्ट्रसंघीय महासभाले हरेक वर्ष नोभेम्बर २७ मा उक्त दिवस मनाउने गरी बालविवाहविरुद्ध विश्वव्यापी अभियानको सुरुवात गरेको हो।भारत अनि नेपालका केही गाउँहरू, सहर र कुनाबाट सुरु भएको बालविवाहविरुद्धको यो अभियानलाई विश्वभर फैलाउनका लागि 'जस्ट राइट्स फर चिल्ड्रेन' (जेआरसिएन) का संस्थापक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







