अभिभावकविहीन १० छात्रको शिक्षादिक्षाको दायित्व राजकीय संस्कृत माविले लिने
महोत्तरी : रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परि अभिभावक गुमाएका १० वालवालिकाको शिक्षादिक्षाको दायित्व महोत्तरीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीले लिने भएको छ।सोमबार मटिहानी नगरपालिकाको कार्यालयलले आयोजना गरेको राष्ट्रिय शोक दिवसको कार्यक्रमकाविच गुरुकुलले यस्तो घोषणा गरेको हो।प्राचार्य ईश्वरी पौडेलले बाढी जस्तो महाविपतमा अभिभावक गुमाएका १० छात्रको कक्षा ८ देखि १२ सम्मको स
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







