बाढीमा ज्यान गुमाएकाको सम्झनामा धादिङमा दीप प्रज्वलन
धादिङ : भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा धादिङ सदरमुकाम धादिङबेँसीको बीच बजारमा दीप प्रज्वलन गरिएको छ।बाढीमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।यस्तै बाढीमा परी अझै बेपत्ता रहेकाहर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







