Tuesday, 08 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 59 Tuesday, 08 September 2026
देश

ग्यास्ट्रिकको औषधि ‘प्यान्टोप्राजोल’लाई बजारबाट फिर्ता लिन विभागको निर्देशन

ग्यास्ट्रिकको औषधि ‘प्यान्टोप्राजोल’लाई बजारबाट फिर्ता लिन विभागको निर्देशन
स्रोत: nepalkhabar.com

औषधि व्यवस्था विभागले ग्यास्ट्रिकको उपचारमा प्रयोग हुने दुई वटा औषधिलाई बजारबाट फिर्ता लिन कम्पनीलाई निर्देशन दिएको छ। विभागले ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गरी तत्काल ब्याच नं. सीपीडी–०५७ को प्यान्टोप्राजोल र डोम्पेरिडनलाई बजारबाट फिर्ता लिन भनेको छ। यो ब्याचको दुवै औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ। दुवै औषधि विषेश गरेर ग्यास्ट्रिकको उपचारमा प्रयोग हुन्छ।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

मोरङ कारागारमा विवादपछि थप १८ कैदीबन्दी स्थानान्तरण

रुससँग लड्ने खर्च जुटाउन पोर्न सामग्रीलाई वैधानिक बनाउने विचारमा युक्रेन

बाढीमा उद्धार गरिएका ५१ जना घाइतेको उपचार हुँदै

बाढीपीडितलाई टेलिकम कर्मचारीको दुई करोड सहयोग

सञ्चालनमा आयो रसुवा जाने वैकल्पिक सडक

बाढीमा हराएका मानिस खोज्न कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री शाह

सशस्त्र प्रहरीले दिनै घरबाहिर पुगेर बोलाउँथे, ११ औँ दिनमा चण्डिका बोलिन्

पुँजी बजार विकास र सुधारका उपाय पेस गर्न धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन