अन्नपूर्णको लगातार दोस्रो जित, मधेसको लगातार तेस्रो हार
अन्नपूर्ण स्पाइकर किङ्सले काठमाडौँमा जारी एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित हात पारेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबारको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई ३-१ को सेटमा हरायो। अन्नपूर्णले मधेसलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ को सेटमा पराजित गर्यो।अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच&rsq
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







