६०० भन्दा बढी चालक ‘सम्पर्कविहीन’ हुँदा चीनसँगको व्यापारदेखि ईभी आयातसम्म असर
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक, पुल, भन्सार पूर्वाधार र मालवाहक सवारीसाधनमा मात्रै क्षति पुर्याएन। यसले नेपाल–चीन व्यापारको मेरुदण्ड मानिने चालक तथा सहचालक जनशक्तिमै ठूलो क्षति पुर्याएको छ।बाढीमा सयौँ ट्रक तथा कन्टेनर बगेका छन् भने ती सवारीसाधनमा कार्यरत चालक, सहचालक र मजदुरमध्ये ठूलो संख्या अझै सम्पर्कविहीन रहेको व्यवसायीहरूले बताएका छन्।नेपाल ट्रक कन्ट
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







