विपत्तिको छायामा यो वर्षको तीज, रोकिए आउन लागेका गीत
साधारण समय हुन्थ्यो भने यतिबेला सम्म सयौँ तीज गीत सार्वजनिक भइसकेका हुन्थे। टिकटकदेखि सामाजिक सञ्जाल र रेडियो/टेलिभिजनमा पनि तीजकै गीत घन्किन्थे। तर, यसपालि अवस्था त्यस्तो छैन।भदौ २९ गते यस वर्षको हरितालिका तीज परेको छ। तर, हिन्दु नारीहरूको ठूलो पर्व नजिकिँदै गर्दा तीजका गीतहरू भने निकै कम सुनिएका छन्। हरेक वर्ष तीज आउनुभन्दा केही साताअघिदेखि नै नयाँ गीतको बाढी आउने गरेकोमा यसपालि निकै कम गीत सार्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







