भोटेकोशी-त्रिशुली बाढी : ५८७ विदेशी नागरिकसहित ५ हजार ३३६ जना अझै बेपत्ता
काठमाडौं : भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार ३५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका मध्ये १ हजार ३५७ जनाको शव फेला परेको जनाएको छ।फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२,
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







