मनास्लु पदमार्गको पुल बाढीले बगायो,फड्के बनाएर आवतजावत
गोरखा : मनास्लु पदमार्गको पुल बाढीले बगाएपछि स्थानीयले फड्के बनाएर आवतजावत सुचारू गरेका छन् । चुमनुब्री गाउँपालिका -४ नाम्रुङस्थित थेराङ खोलामाथिको फलामे पुल बाढीले बगाएपछि फड्के हालेर आवतजावत गर्न थालेको वडाअध्यक्ष पेमा ग्याल्पो लामाले जानकारी दिए ।अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाइरहेको उनले बताए । ‘थेराङको फड्के बनाएपछि त्यहाँचाहिँ बाटो खुल्यो’
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







