एकताबद्ध बनौं, आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिऊँ : लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने ऐतिहासिक यात्रामा सबै एकताबद्ध हुन आह्वान गरेका छन्। जेनजी सहिद स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको भएको बताएका हुन्। ‘ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







