गल्याङमा बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते
स्याङ्जा : गल्याङमा सोमबार बेलुका भएको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।करादीबाट वडा ९ को साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप दुर्घटना हुँदा गल्याङ नगरपालिका- ८ बस्ने २५ वर्षीया सदीक्षा थापा मगर पचभैया र वडा नम्बर ९ बस्ने ६० वर्षिय यमबहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए। उनका अनुसार घाइते १७ मध्ये १३ जना गल्याङ नगर अस्पतालम
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







