बाढीपहिरो पीडितका लागि ओजी इटालियन रेष्टुरेन्ट लेष्टरद्वारा सहयोग
लन्डन : बेलायतको लेष्टर शहरमा अवस्थित ओजी इटालियन रेष्टुरेन्टले भोटेकोशी बाढी पीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयां सहयोग गरेको छ।ओजी लिमिटेड अन्तर्गतका तीनवटै शाखा (ओजी सिम्पली इटालियन, बिस्ट्रो ओजी, र ओजी किबवर्थ) को म्यानेजमेन्ट टिम, कर्मचारीहरू र निर्देशक दयानिधि सापकोटाबाट उक्त रकम विपद् व्यवस्थापन र पीडितहरूको तत्काल उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत कोषमा जम्म
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







