तातोपानी नाकाबाट भित्रिए बाढीमा चीनतर्फ फसेका १ सय १४ नेपाली
सिन्धुपाल्चोक : रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १ सय १४ जना नेपाली नागरिक केरुङ क्षेत्रबाट बिहीबार तातोपानी नाका हुँदै नेपाल भित्रिएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीलाई जिम्मा लगाएको हो। ‘चिनियाँ प्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







