मनिषाले पाइन् युवा खेलाडी अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस् अवार्ड २०८२ अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड करातेकी मनिषाकुमारी बोहोराले प्राप्त गरेकी छन्। मनिषाले २३औं क्याडेट, जुनियर तथा यु–२१ कराते च्याम्पियनसिपमा काश्य पदक, श्रीलंकामा भएको नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण र ५६औं राष्ट्रिय कराते च्याम्पियनसिपको ६१ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्। यो विधामा बक्सिङ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







