कान्तिपुर भेटद्वारा उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
काठमाडौं : भेटेरिनरी क्षेत्रमा अग्रणी कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ। हालै देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त रकम सहयोग गरेको हो।विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







