न्युजिल्यान्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक ल्याइँदै
काठमाडौं : न्युजिल्यान्डले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेस गर्ने भएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकालाई सामाजिक सञ्जालबाट हुने हानि रोक्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन्।प्रस्तावित विधेयकअनुसार टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट र फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफर्मले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्षभन्दा बढी रहेक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







