प्रदेशमा सत्ता अदलबदलको किचलो
काठमाडौं : बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत जुटाउन सकससत्ता साझेदार दलभित्रको आन्तरिक विवाद र अदालतमा दायर रिटका कारण अन्योल उत्पन्न भएपछि बागमती प्रदेशसभाको बैठक मंगलबार दिउँसो ४ बजेसम्मका लागि सारिएको छ।मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने तय भएको सोमबारको बैठक सत्तापक्षको किचलोले बस्न नसकेपछि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ (३) बमोजिम नयाँ मिति तय गरिएको छ। सत्ता साझेदार नेकप
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







