सर्वोच्च अदालतको परमादेश : दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्नू
काठमाडौं : सर्वोच्च अदालतले दुग्ध किसानहरूका दुग्ध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न र भुक्तानी चक्र नियमित बनाउन सरकारलाई परमादेश दिएको छ।न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले दूध उत्पादक किसानहरूको बक्यौता रकम भुक्तानीका सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई परमादेश दिएको छ। अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मि श्रले दायर गरेको र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







