रुकुमपूर्व :सडक पुग्यो, बनेन पुल
रुकुमपूर्व : सडक गाउँसम्म पुगेपछि आवतजावत सहज हुने आशा गरेका पुथा उत्तरगंगा गाउँपालिका–६ का स्थानीय अहिले वर्षायाममा मयाङ खोला पार गर्नकै लागि जोखिम मोल्न बाध्य छन्। शहिद मार्गअन्तर्गत पर्ने मयाङ खोलामा स्थायी पुल नहुँदा स्थानीय काठका अस्थायी साँघुको भरमा खोला वारपार गर्दै आएका छन्।खोलामा बाढी आउने बित्तिकै साँघु बग्ने र स्थानीयले पुनः काठ जोडेर साँघु निर्माण गर्ने क्रम बर्सेनि दोहोरिने गरेक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







