Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
मनोरञ्जन

भलिबलकी मिनालाई पिपुल्स च्वाइस अवार्ड

भलिबलकी मिनालाई पिपुल्स च्वाइस अवार्ड
स्रोत: nepalkhabar.com

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पिपुल्स च्वाइस अवार्ड भलिबलकी मिना सुनारले हात पारेकी छिन्।  मिनाले कुल मतको २९.०४ प्रतिशत भोट पाएकी थिइन्। दोस्रो भएका रविन्द्र ढाँटले २४.५३ प्रतिशत मत पाएका थिए। यो विधामा मिक्स मार्सल आर्टस्का रविन्द्र ढाँट, भलिबलकी मिना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल मनोनित भएका थिए। 

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।